दोलखा । तामाकोसी–३ आंशिक जलाशय जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया पुनः अघि बढाइएको छ । नर्वेजियन कम्पनी स्टाट क्राफ्टले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरेर हात झिकेको एक दशकपछि पुनः आयोजना अघि बढाउन लागिएको हो । लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पिडिए) का लागि वा...}