काठमाडौं । ग्राहकले नियमित विद्युत महसुल नतिर्दा नेपाल विद्युत प्राधिकरण रत्ननगर टांडी वितरण केन्द्रको बाँकी बक्यौता १७ कराेड रुपैयाँ बढी पुगेको छ । वर्षौदेखि ग्राहकले विद्युत महसुल नतिर्दा वितरण केन्द्रको बक्यौता बढ्दै गएको हो ।
लामो समयदेखि विद्युत महसुल नबुझाउने ग्राहकको करिब १७ करोड...}