काठमाडौं । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ऊर्जातर्फको जिम्मेवारी आज (जेठ ११ गते) देखि सुशीलचन्द्र तिवारीलाई ताेकेकाे छ । राष्ट्रिय सतर्कता केन्द्रबाट सरुवा गरी उनलाई उक्त जिम्मेवारी तोकिएको हो ।
५ वर्षे सचिवको कार्यकाल पूरा गरी देवेन्द्र कार्कीले अनिवार्य अवकास पाएपछि मन्त्रिप...}