काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुर्खेत–दैलेख १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा अवस्थित सुर्खेत सबस्टेसनदेखि दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकामा चुप्रामा प्रस्तावित दैलेख सबस्टेसनसम्मको लाइन निर्माण...}