सुर्खेत (चिप्ले) । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध क्षेत्र निर्माण गर्न ठेकेदार छनोट गरी अहिले धमाधम काम भइरहेको छ । सुरुङबाहेकको सिभिल निर्माण हेडवर्क्स, सर्ज साफ्ट, पेनस्टक र विद्युत्गृह मध्ये हेडवक्र्स अर्थात् बाँधको काम सुरु भएको हो ।
बाँध क्षेत्रमा गत वर्ष निर्माण भए...}