काठमाडौं । समिट पावर कम्पनीले १८८ मेगावाटको सुर्के-दूधकोसी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सोलुखुम्बु जिल्ला भएर बग्ने नदीमा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार गर्ने काम सम्पन्न गरेको छ । आयोजनाको संरचन...}