काठमाडौं । दोलखा जिल्लामा ६.४ मेगावाटको सुरी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर बाँडफाँड गरेको छ ।
आज बिहीबार (चैत २९ गते) एक कार्यक्रमका बीच कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु...}
दोलखा । दोलखास्थित ७ मेगावाटको सुरी खोला जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरीमा निर्माण सम्पन्न आयोजनाबाट विद्युत उत्पादन गर्न परीक्षण थालिएको हो ।
आयोजनाको संरचनामा पानी भरेर जडान भएका हाइड्रोमेकानिकल उपकरणको परीक्षण सुरु गर...}