काठमाडौं । संखुवासभामा निर्माण सम्पन्न भएको १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु भएको छ । गत फागुन ४ गतेदेखि नै परीक्षण थालेको आयोजनाले झण्डै साढे ४ महिनापछि मात्र व्यापारिक उत्पादन गर्न सकेको हो ।
आयोजना निर्माणस्थलमै पुगेर प्रवद्र्धक माया खोला हाइड्रो पावर...}