काठमाडौँ । १२ मेगावाटको सुपर काबेली खोला जलविद्युत् आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (एसइआइए) तयार भएको छ । प्रवर्द्धक कम्पनी हिलटन हाइड्रो इनर्जी लिमिटेडले तयार पारेको प्रतिवेदन हाल वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । हाल मन्त्रालयले उक्त प्रतिवेदनमाथि सुझाव माग गरेको छ ।
सु...}
काठमाडौं । हिलटन हाइड्रो इनर्जी कम्पनीले १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ताप्लेजुङ जिल्लाको सिरजंगा गाउँपालिका भएर बग्ने काबेली खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्ति...}