काठमाडौँ । सोलुखुम्बुमा २४.४१ मेगावाटको सुपर इन्खु खोला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ । जिल्लाको महाकुलुङ गाउँपालिका–१ र पासाङल्हामु गाउँपालिका–१ भएर बग्ने इन्खु खोलाको पानीलाई सदुपयोग गर्दै आयोजना निर्माण गर्न लागिएको हो । यसका लागि प्रवर्द्धक दोर्दी खोला जलविद्युत्...}