काठमाडौं । उदयपुर जिल्लामा पहिचान भई निर्माण अघि बढ्न लागेको सुनकोसी कम स्टोरेज डाइभर्सन आयोजनाको डाईभर्सन सुरुङको अध्ययन पूरा भएको छ । नेपाल सरकारका लागि जापान अन्तराष्ट्रिय सहयोग नियोग (जिका) ले सन् १९८५ मा तयार गरेको कोसी बेसिनको जलस्रोत विकास सम्बन्धि गुरुयोजना अन्तर्गतका आयोजनाको प्...}