लामोसाँघु (सिन्धुपाल्चोक) । भनिन्छ– सबै नागरिकले आ–आफ्नो जिम्मेवारी इमानदारपूर्वक निर्वाह गर्ने हो भने देश समृद्ध बन्न समय लाग्दैन । यही भनाइ चरितार्थ भएको सङ्केत देखिन्छ, सुनकोसी जलविद्युत् केन्द्रमा । यसमा खटिएका छन्, केन्द्र प्रमुख हरिश्चन्द्र धिताल । २०७९ साल पुस २५ गतेदेखि उनी केन्द...}