काठमाडौँ । बैतडीको पाटनस्थित सुर्नयागाड जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । दुई सय किलोवाट क्षमताको सुर्नयागाड मंगलबारदेखि सञ्चालनमा आएको हो ।
२०७९ जेठ १४ गतेदेखि पूर्ण रूपमा बन्द भएको विद्युत्गृहको मर्मत संभार गरी मंगलबारदेखि सञ्चालनमा ल्याएको नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन...}