काठमाडौँ । राष्ट्रिय गौरवको १२०० मेगावाटको बूढीगण्डकी जलाशय जलविद्युत् आयोजना निर्माणमा निरन्तर ढिलाइ भएको भन्दै डुबान क्षेत्रका बासिन्दाले सरकार र आफ्नै क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।
'बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समिति'ले...