काठमाडौं । विगत विभिन्न समयमा निर्माण सुरु भएका तर तोकिएको समयमा काम पूरा नभएका एक दर्जन विद्युतीय सबस्टेसन पछिल्लो एक वर्षमा सञ्चालनमा आएका छन् । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका यी सबस्टेसन सञ्चालन भएका क्षेत्रमा विद्युत आपूर्तिमा सुधार हुने देखिएको छ ।
२०७८ बैशाखदेखि चैतसम्मको अवधिमा वि...}