काठमाडौं । सोलुखुम्बुको सोलुखोला जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन सञ्चालनमा आएको छ । सरकारको लगानी तथा भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसार...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजना आगामी सोमबार (फागुन २ गते) देखि सञ्चालनमा ल्याउने भएको छ । सोलु कोरिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको यो प्रसारण लाइन सञ्चालनमा आउन लागेको हो ।
प्रसारण ला...}
काठमाडौं । ४ वर्षमा हुर्किएका र थपिएका रुख विरुवा कटान गर्न अनुमति लिनु पर्ने भएपछि निर्माण पूरा भएको १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन सञ्चालनमा आउन ढिलाइ भएको छ । प्रसारण लाइनको रुटमा पर्ने रुख विरुवा कटान गर्न वन तथा वातावरण मन्त्रालयबाट पुनः स्वीकृति लिनुपर्ने भएकाले सञ्चालनमा ल्याउन समय लागेको...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उदयपुरको कटारी–४ स्थित मरुवामा १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको निर्माण फेरि सुचारु गरेको छ । सर्वोच्च अदालतको आदेशपछि गत साउन ३२ गतेदेखि रोकिएको प्रसारण लाइनको काम बिहीबारबाट सुचारु भएको हो ।
करिब ३ महिनापछि प्रहरी प्रशासनको सहयोग लिएर मरुवामा प्रसा...}
काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवाका स्थानीयले मुआब्जा नबुझ्दा १३२ केभी कोसी कोरिडोर प्रसारण लाइनको ३ वटा टावर निर्माणको काम फेरि रोकिएको छ । प्रसारण लाइन आयोजना विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि गत भदौ २ गतेदेखि नै ३ वटा टावरको काम अवरुद्ध हुन पुगेको हो ।
स...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजनाको निर्माण सुचारु गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको सहयोगमा ससस्त्र र नेपाल प्रहरी परिचालन गरी उदयपुरको कटारी नगरपालिका–४, मरुवामा प्रसारण लाइनको संरचना निर्माणको काम सुचारु गरिएको ह...}