काठमाडौं । भारतको उत्तर प्रदेश सरकारले आगामी ५ वर्षभित्र सोलारबाट २२,००० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहितको ‘नयाँ सोलार ऊर्जा नीति’ पारित गरेको छ ।
उक्त नीति अनुसार १४,००० हजार मेगावाट बराबरको सोलार पार्क निर्माण गर्ने, ४५०० मेगावाट गृहस्थ अर्थात् रुफ टफ सोलारमार्फत, १५०० मेगा...}