काठमाडौँ । अष्ट्रेलियन कम्पनी ‘स्नोई माउन्टेन्स इन्जिनियरिङ कर्पोरेशन (स्मेक)’ ले नेपाली परामर्शदाता हाई हिमालय हाइड्रो कन्सल्ट प्रालि यहाँ गरेको कामको करिब १ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी नदिएको तथ्य बाहिर आएको छ ।
स्मेकले हाई हिमालयलाई ताप्लेजुङमा रेमिट हाइड्रो लिमिटेडद्वारा नि...}