काठमाडौं । पाँचखालमा स्मार्ट सिटी निर्माण गर्ने सम्बन्धमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेड र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्रालि (स्मेक) बीच समझदारी भएको छ । समझदारीपत्र (एमओयू) मा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र स्मेकका कन्ट्री हेड सलिम...}