काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल तिर्न अटेर गरेको करिब १ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणको सिरहा वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गरेको हो ।
महसुल नतिरेका ९ सय ९१ जना ग्राहकको लाइन काटिएको वितरण केन्द्रले जनाएकाे छ । यी ग्राहकबाट&nbs...}