काठमाडौं । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले १३२÷३३ केभी ढल्केवर सबस्टेसनमा ६३ एमभीएको ट्रान्सफर्मर अपग्रेड सुरु गरेको छ । केन्द्रले ३० एमभीए पावर ट्रान्सफर्मरको स्थानमा नयाँ ट्रान्सफर्मर राख्न लागेको हो ।
आज (मंगलबार) बिहान ६ बजेदेखि ३३ केभीको सिन्धुली फिडरको विद्युत...}