काठमाडौं । सिन्धु ज्वाल हाइड्रो पावर लिमिटेडको साधरण सभा मंसिर १० गते हुने भएको छ । सञ्चालन समतिको कात्तिक २५ गते बसेको बैठकले कम्पनीको विशेष साधारण सभाको मिती तय गरेको हो ।
कम्पनीले कात्तिक २५ गतेका लागि साभा बोलाएको थियो । उक्त दिन साभामा गणपुरक संख्या नपुगेकाले फेरी मंसिर १० गतेको लागि स...}