काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६६ केभी सबल सर्किट परवानीपुर–वीरगन्ज प्रसारण लाइन २ दिन बन्द गर्ने भएको छ । टावर नम्बर ३३३ देखि ३४३ कोबीचमा नयाँ टावर निर्माण गर्नु पर्ने भएकाले प्रसारण लाइनबाट हुने विद्युत प्रवाह अवरुद्ध हुने भएको हो ।
यो प्रसारण लाइनबाट हुने विद्युत प्रवाह शनिबार (माघ...}
बर्लिन । जर्मनीले १ वर्षभित्रमा विद्युत उत्पादनका लागि प्रयोग हुँदै आएका सबै आणविक ऊर्जा केन्द्रहरू बन्द गरिसक्ने भएको छ । जर्मनीले सन् २०२२ सम्ममा अहिले सञ्चालनमा रहेका आणविक ऊर्जा केन्द्रहरू सधैंका लागि बन्द गर्न लागेको हो ।
अहिले जर्मनीमा विद्युत उत्पादनका लागि ३ वटा आणविक ऊर्जा केन्द्र स...}