काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध शिवबालक गिरीले संस्था र ऊर्जा क्षेत्रमा वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अपूरणीय क्षति पुर्याएको बताएका छन् । उनले सामाजिक सञ्जाल (फेसबुक) मा आफ्नो धारणा राख्दै उक्त कुरा उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्– सरकारको काम ठीक छ...}