काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले बडीगाड–बुर्तिवाङ ३३ केभी प्रसारण लाइन ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । कम्पनीले गण्डकी प्रदेशको बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा निर्माणाधीन भिमखोला साना जलविद्युत आयोजनाको स्वीचयार्डदेखि ढोरपाटन नगरपालिकामा रहेको नेपाल विद्युत प्राध...}