काठमाडौँ । गुँरास हाइड्रोपावर लिमिटेडले संखुवासभा र भोजपुर जिल्लामा निर्माण गर्ने ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत् आयोजना निर्माणका लागि विभिन्न वित्तीय संस्थाहरूले ६ अर्ब रुपैयाँ भन्दा बढी लगानी गर्ने भएका छन् ।
उक्त आयोजनामा हुने लगानीका विषयमा आज (सोमबार) कम्पनी र बैंकहरूबीच सम्झौता...}