पृष्ठभूमि
नेपालले आर्थिक समृद्धि हासिल गर्ने एक सशक्त आधारको रूपमा कृषि र जलविद्युत् क्षेत्रलाई लिन सकिन्छ । समग्र कृषि क्षेत्रको विकासका लागि अपरिहार्य पक्ष जलविद्युत्काे सहज उपलब्धता हो । सिँचाइयोग्य जमिनमा पानी पुर्याउन जलविद्युत् (ऊर्जा) बाट सम्भव छ । कृषि औद्योगिकीकरणमार्फत उत्पाद...}