काठमाडौं । कास्कीको माछापुछ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण करिब ७५ प्रतिशत पूरा भएको छ । आगामी एक वर्षभित्र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अहिले धमाधम निर्माण कार्य भइरहेको छ ।
आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार अहि...}