काठमाडौँ । सेतीखोला क्यासकेड जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटेको छ । कास्कीको पोखरा नगरपालिका–३३ र तनहुँको शुक्लागडकी नगरपालिका–८ भएर बग्ने सेती नदीमा ९.८ मेगावाटको आयोजना निर्माण हुन लागेको हो ।
आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को अगुवाइमा बैंकको लगानी...}