काठमाडौँ । अपर सेती हाइड्रो प्रालीले निर्माण गर्न लागेको २० मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनामा लक्ष्मी सनराइज बैंकले ऋण लगानी गर्ने भएको छ । बैंकले आयोजनामा ३ अर्ब रुपैयाँ ऋण लगानी गर्ने गरी सम्झौता भएको हो ।
सो आयोजना निर्माण गर्न कूल ४ अर्ब २ करोड रुपैयाँ लागत अनुमान गरिएको छ...}