काठमाडौं । कास्कीको सेती खोला बेसिन जलविद्युत उत्पादनको हब बन्दै गएको छ । यो बेसिनमा निजी क्षेत्रको लगानीमा १५६ मेगावाटका जलविद्युत आयोजना अघि बढेका छन् ।
निजी लगानीका ९ जलविद्युत आयोजना अहिले निर्माणको विभिन्न चरणमा छन् । विद्युत विकास विभागले अनुमतिपत्र दिएका २ जलविद्युत आयोजना निर्माण सम्...}