काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३/११ केभीको सेढवा सबस्टेसन चार्ज गरेको छ । पर्सा जिल्लाको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उद्देश्यले निर्माण भएको सबस्टेसन आइतबारदेखि चार्ज भएको हो ।
सबस्टेसन अहिले लोडमा चार्ज गरिएको प्राधिकरण पोखरिया वितरण केन्द्र प्रमुख जगननाथ झाले बता...}