नयाँ दिल्ली (भारत) । दक्षिण एसियाभर क्षेत्रीय विद्युत व्यापार, आपसी समन्वय एवम् ऊर्जा विकासका विषयमा बहस तथा छलफल भइरहँदा दीर्घकालीन विद्युत खरिद सम्झौता (पिपिए) एक महत्त्वपूर्ण अंग रहेको औंल्याइएको छ । ‘दक्षिण एसियामा एकीकृत ऊर्जा विकासका लागि क्षेत्रीय पहल (सारी/ई) ले बुधबार (भदौ २९ गते) देख...}