काठमाडौं । नवलपरासीस्थित सर्वोत्तम सिमेन्ट लिमिटेडले ५ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । लिमिटेडले कोइलामा आधारित थर्मल प्लान्ट सञ्चालन गरेर आफैं विद्युत उत्पादन गर्दै आएको हो ।
भारतबाट कोइला आयात गरेर थर्मल प्लान्ट सञ्चालन गरिरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बताए ।...}