काठमाडौं । सान्भि इनर्जी लिमिटेडले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न भदौ २७ गते (बुधबार) बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले जारी पूँजी ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७...}