काठमाडौं । मिजु इनर्जी लिमिटेडले संखुवासभामा ५४ मेगावाटको लोअर अप्सुवा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको अप्सुवा खोलाको पानी उपयोग गरी आयोजना निर्माण गर्न लागेको हो ।
जिल्लाको सिलिचोङ तथा मकालु गाउँपालिका भएर बग्ने अप्सुवा खोलाको दायाँ किनारमा मुख्य–मुख्य संरचनाहरू...}
काठमाडौं । संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा राष्ट्रिय प्रसारण लाइनको विद्युत जोडिएको छ । उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका–४, गोलाबजारमा राष्ट्रिय प्रणालीको विद्युत् बालिएको हो ।
दुर्गम गाउँमा विद्युत् पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । योसँगै जिल...}