रसुवा। बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लाकाे सान्जेन खोलामा १३५ मेगावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजना निर्माण भइरहेका छन् । सान्जेन जलविद्युत कम्पनी लिमिटेड र सला सुंगी प्रालि मार्फत ती आयोजना निर्माण भइरहेका हुन् ।
निर्माणाधीनमध्ये सान्जेन जलविद्युत कम्पनी&nb...}