काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको १०औं वार्षिक साधारणसभा भइरहेको छ । शुक्रबार (आज) बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट कम्पनीको साधारणसभा भइरहेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को वासताल तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको कम...}