काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनी सदस्यलाई १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनी सदस्यलाई हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
सेयरधनी सदस्यका लागि १ः८ को अनुपातमा प्रति सेयर ५०...}