१. पृष्ठभूमि
आधुनिक विद्युत् प्रणाली सञ्चालनको मुख्य मेरुदण्ड भनेको उत्पादन र खपतबीच प्रत्येक क्षण शतप्रतिशत सन्तुलन कायम गर्नु हो । विद्युत् ऊर्जालाई ठूलो मात्रामा भण्डारण गर्न प्राविधिक तथा आर्थिकरूपमा कठिन हुने हुँदा ग्रिडमा प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने विद्युत् परिमाण समान हु...