काठमाडौं । मन्त्रिपरिषद्ले २०७६ चैत २० गते निर्णय गर्यो, माथिल्लो तामाकोसी, मेलम्ची खानेपानी लगायत ठूला आयोजनाको निर्माण सुचारु गर्न सकिने । यही मेसोमा निजी क्षेत्रले निर्माण गरिरहेका आयोजना पनि अगाडि बढाउन सकिने सन्देश आयो ।
सरकारको निर्णय आउनुअघि निजी जलविद्युत उत्पादकले करिब ३ हजार मेगावा...}