काठमाडौं । शैलुङ पावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी खोलामा पहिचान भएकाे ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत आयोजनाकाे काम दुइ वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाएकाे छ । कम्पनीले आयोजनाकाे सिभिल संरचनाकाे काम अघि बढाउन अनुमतिका लागि विद्युत विकास विभागमा आव...}