काठमाडौं । शैलेश्वरी पावर नेपाल प्रा.लि को संस्थागत परामर्शदाताको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्ने भएको छ । कम्पनी र क्यापिटलबीच संस्थागत परामर्शदाताका लागि मंगलबार (फागुन २३ गते) सम्झौता भएको हो ।
सम्झौतापत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र श...}