काठमाडौँ । सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ कराेड ७० लाख ४ हजार ९०० रूपैयाँ बराबरकाे प्रतिसेयर १०० रूपैयाँ अंकित दरका १ लाख ७० हजार ४९ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हाे ।
आइपीओ धितोपत्र निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिट...}