काठमाडौं । दोलखा जिल्लाको विगु गाउँपालिकामा निर्माणाधीन २० मेगावाटको साँगु खोला जलविद्युत आयोजनाको डिजाइन परिवर्तन हुने भएको छ । हिम पर्वत हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरीरहेको आयोजनाको डिजाइन परिवर्तन गर्न लागिएको हो ।
आयोजनाको हेडरेस सुरुङको सट्टा हेडरेस पाइप निर्माण गर्न लागिएको कम्पनी...}