काठमाडौं । नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रले विद्युत आपूति सुधार गर्नका लागि रामेछाप जिल्लाको साँघुटारमा निर्माण गरिएकाे ३३/११ केभी साँघुटार सबस्टेसन चार्ज भएको छ । निर्माण सम्पन्न गरी सबस्टेसन चार्ज गरिएकाे हाे ।
सबस्टेसन शनिबार (साउन २१ गते) साँझ ५ बजे चार्ज गरिएको...}