काठमाडौं । सफा टेम्पोमा भाडा क्युआर कोडमार्फत तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नीतिअनुरूप सिभिल बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा ‘गो क्यासलेस’ अभियान सुरु गरेको हो ।
बैंकले केही समय अगाडि टेम्पो चालकलाई क्युआर कोडका लागि फारम भ...}