काठमाडौँ । ताप्लेजुङ र पाचँथर जिल्लाको सीमा भएर बग्ने इवा खोलामा ४.१० मेगावाटको सबभन्दा माथिल्लो इवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि टिम्वुङ पोखरी हाइड्रो प्रालिले उक्त आयोजना निर्माणका लागि आवश्यक अनुमति माग्दै विद्युत् विकास विभागमा दरखास्त दिएको छ ।
कम्पनीका अनुसार आयोजना...}