काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी रुपनी–बोदेवरसाइन प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ । प्राधिकरणले मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा अवस्थित रुपनी सबस्टेसनदेखि सोही जिल्लाको बोदेवरसाइन नगरापालिकामा प्रस्तावित वोदेवरसाइन सबस्टेसनसम्मको लाइन निर्माण गर्न...}