काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रूपाताल संरक्षणको कामलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रूपाताल संरक्षणका लागि गरिरहेको कामको बुधबार बिहान निरीक्षण गर्दै ताल संरक्षणको कामलाई तोकिएभन्दा चाँडो सम्पन्न गर्न निर्...}